महिलाभन्दा पुरुष कोरोना संक्रमित धेरै
baahrakhari.com · Mon May 03 01:30:00 GMT 2021
काठमाडौं । कोरोना संक्रमण महिलामा भन्दा पुरुषमा धेरै भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार महिलाको तुलनामा पुरुष कोरोना संक्रमित झण्डै दोब्बर छन् ।
स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३६.६७ प्रतिशत संक्रमित महिला छन् भने संक्रमितमध्ये ६३.५३ प्रतिशत पुरुषको संख्या छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)