युरो २०२०: मैदानमा ढलेका एरिकसन अस्पताल भर्ना
nepalpress.com · Sat Jun 12 17:36:16 GMT 2021
काठमाडौं । शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा फिनल्यान्डविरुद्धको खेलमा मैदानमा ढलेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन अस्पताल भर्ना भएका छन् ।
खेलको ४२औं मिनेटमा फिन्ल्यान्डको डिफेन्सिभ हाफको साइडलाइन नजिकै हिँडिरहेका एरिकसन हुरिएर ढलेका थिए । उनी ढलेपछि ‘अचेत’ अवस्थामा केही बेरसम्म रहेको न्यूयोर्क टाइम्सले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)