समुद्री ज्वालामुखी विस्फोटले नेपाली इन्टरनेटमा समस्या, १५% सम्म घट्यो ट्राफिक
techpana.com · Mon Jan 17 16:33:56 GMT 2022
काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोट को असर नेपाली इन्टरनेटमा समेत देखिएको छ । ज्वालामुखी बिस्फोट र त्यसपछि आएको सुनामीका कारण विश्वको इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा धक्का लागेको हो ।
समुद्री ज्वालामुखीबाट दक्षिण प्रशान्तमा रहेको टोङ्गा टापूको सम्पूर्ण दूरसञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने । बिस्फोट र समुद्री आँधिबाट सबमरिन (समुद्र मुनी बिच्छ्याइएको अप्टिकल फाइबर) केबलमा क्षति पुगेपछि विश्व इन्टरनेट सञ्जालमा समेत त्यसको असर परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)