जितेको उरुग्वे बाहिरियो, हारेको पोर्चुगल समूह विजेता
hamrokhelkud.com · Fri Dec 02 17:34:43 GMT 2022
शुक्रबार, मंसिर १६, २०७९
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई मा अन्तिम चरणको खेल निकै रोमान्चक बन्यो । इन्ज्युरी समयमा दक्षिण कोरियाले गोल गरेपछि नकआउट चरणमा पुग्ने समीकरण नै बदलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)