मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली करिडोर बन्द गरिएको भन्दै हुम्लाका नागरिक आन्दोलित (तस्बिरहरू)

ratopati.com · Fri Jun 12 10:03:23 GMT 2026

‎सुर्खेत । बाजुरा-हुम्ला सीमा विवादले निरूपण पाउन सकेको छैन। ‎

रानीसैन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सडक बन्द गरेको भन्दै हुम्लाका नागरिक आन्दोलित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)