मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका प्रवक्ता भन्छन्- सुस्तामा एसएसबीको प्रवेश प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा होइन

nepalpress.com · Fri Jun 12 10:05:36 GMT 2026

काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्तामा भारतीय प्रहरी बल (एसएसबी) प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले गर्दा प्रवेश नगरेको बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुस्तामा वर्षौँदेखि समस्या हुँदै आइरहेको बताए।

हालै प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा भारतीय सुरक्षा बलको मनोबल बढेको हो? भन्दै सरकारका प्रवक्ता समेत रहेका पोखरेललाई सञ्चारकर्मीहरूले प्रश्न सोधेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय