मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

baahrakhari.com · Fri Aug 06 00:59:00 GMT 2021

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

हिजोबाट सुरु भएको बैठकका पार्टीको पछिल्लो अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा बिहीबार धारणा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)