घरको सामान्य सजावटले चम्किन सक्छ तपाईको भाग्य !
lokaantar.com · Sat May 27 17:15:00 GMT 2023
सामान्य सजावटले मात्रै घरको माहौल र जीवनको हरेक पललाई सामन्जस्यपूर्ण र सम्बृद्ध बनाउन सकिन्छ । मुख्य रुपमा घरको अगाडि भाग सफा, चम्किलो, सुगन्धित हुनुले संकेत गर्छ कि घरमा सकारात्मक उर्जा व्याप्त छ । र त्यस्तो उर्जा मुख्य ढोकाबाट भित्र प्रवेश गर्छ ।
घरमा सकरात्मक उर्जाको प्रवेशका लागि बाधारहित हुनुका साथै फोहरको व्यवस्थापन हुनु जरुरी हुन्छ । घरको गेटमा ओइलाएका बोट–विरुवा, लहरा, काँडा हुनु नराम्रो मानिन्छ । त्यसकारण त्यस्तो क्षेत्रमा विरुवा नहुनु नै राम्रो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)