मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बजेट ल्याउदै सरकार

deshsanchar.com · Sun May 29 00:49:00 GMT 2022

काठमाडौँ – नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)