मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ नेपाली  युक्रेनको बंकरमा

nayapatrikadaily.com · Sat Mar 05 00:13:00 GMT 2022

५१६ नेपालीले युक्रेन छाडे, हंगेरी पुगेका चारको भारतीयसँगै उद्धार

युद्धग्रस्त युक्रेनबाट बाहिरिने प्रयास गरिरहेका ६ नेपाली सुरक्षाका लागि बंकरमा छन् । पोल्यान्ड सीमा पारका लागि पश्चिमतर्फ हिँडेका उनीहरू शुक्रबार स्टारोबेल्सस्थित बंकरमा बसेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)