नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक क्वाटरफाइनलमा
hamrokhelkud.com · Sun Jun 27 17:54:24 GMT 2021
आइतबार, असार १३, २०७८
एजेन्सी – उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २-० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)