मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरी गरेको २१ थान मोवाइल र २ थान ल्यापटपसहित काठमाडौंबाट ४ जना पक्राउ

nepalkhabar.com · Wed Jan 05 00:04:01 GMT 2022

मोबाइल र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका घर भएका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भइ गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङ रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)