मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसममा क्रमिक सुधार, गण्डकी प्रदेशमा मात्रै भारी वर्षाको सम्भावना

lokaantar.com · Sun Aug 27 00:21:22 GMT 2023

हाल कोशी,मधेश र बामगती प्रदेशमा मौसम सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थान तथा मधेश र बागमती प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)