३ प्रतिनिधिसभा र ३ प्रदेशसभाको नतिजा सार्वजनिक : कांग्रेस अगाडि
Ujyaaloonline.com · Mon Nov 21 18:06:08 GMT 2022
काठमाण्डौ – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये तीन र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।
कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)