काभ्रेमा यात्रुबाहक बस दुर्घटना: मृत्यु हुनेको संख्या ८ पुग्यो, १६ जना घाइतेको उद्धार
setopati.com · Fri Jun 12 10:14:00 GMT 2026

काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
बनेपाबाट भकुन्डेबेसीतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ मा बुच्चाकोट दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)