एन्थोप्रिकको अत्यधिक शक्तिशाली दाबी गरिएको एआई टुल ‘क्लाउड फेबल ५’ बजारमा, केके छन् सुविधा ?
techpana.com · Fri Jun 12 10:15:16 GMT 2026

काठमाडौँ । एन्थ्रोपिकले यसअघि सर्वसाधारणका लागि सार्वजनिक गर्न नसकिने गरी अत्यधिक शक्तिशाली भनिएको आफ्नो एआई मोडेलको नयाँ भर्सन बजारमा ल्याएको छ । कम्पनीले ‘क्लाउड फेबल ५’ नामको यो टुललाई अन्ततः सर्वसाधारणका लागि खुला गरेको हो ।
वास्तवमा यो मोडेल एन्थ्रोपिककै अर्को एआई कार्यक्रम ‘क्लाउड मिथोस ’ को परिमार्जित भर्सन रहेको बताइएको छ । मिथोसलाई विशेषगरी साइबर सुरक्षा, आफै कोड लेख्ने क्षमता र जटिल कुरालाई धेरै चरणमा सोचेर समाधान निकाल्ने अत्यधुनिक टुलका रूपमा चिनिन्छ । गत अप्रिलमा परीक्षणका लागि सीमित रूपमा उपलब्ध गराउँदा मिथोसले प्रविधि, वित्त र सरकारी क्षेत्रका उच्च अधिकारीहरू सुरक्षा चासो चासो पैदा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)