मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेममा परेर पाकिस्तानबाट भारत पुगेकी सीमाले काठमाडौंको होटलमा बस्दा गलत नाम बताइन् ?

lokaantar.com · Mon Jul 24 00:38:23 GMT 2023

प्रक्रिया पूरा नगरी पाकिस्तानबाट भारत पुगेकी सीमा हैदर यतिबेला शंकाको घेरामा छिन् । जासुज हुनसक्ने आशंकामा भारतीय प्रहरीले सीमामाथि छानबिन गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यम आजतकले सीमासँग अन्तर्वार्ता लिएको छ । अन्तर्वार्तामा उनले विभिन्न विषयमा जवाफ दिएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)