हट एण्ड स्टाइलिस प्रियंका !
onlinekhabar.com · Sun Aug 28 17:03:14 GMT 2022
काठमाडौं । हट्, बोल्ड एण्ड स्टाइलिस !
यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)