दुर्गा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का पक्राउ
barnanmedia.com · Wed Nov 19 21:45:01 GMT 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)