मास्टर सेफ सन्तोस साह अष्ट्रेलिया आउँदै
setopati.com · Wed Apr 05 23:37:00 GMT 2023
मास्टर सेफ सन्तोष साह अस्ट्रेलिया आउने भएका छन्।
आगामी मे २ देखि ६ सम्म नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्ने उद्धेश्यले हुने ‘नेपाल फुड फेस्टिभल’ कार्यक्रममा सहभागी हुन साह अष्ट्रेलिया आउन लगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)