न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो टि–२० विश्वकपको पहिलो उपाधि
nepalwatch.com · Mon Nov 15 00:33:00 GMT 2021
काठमाडौं – न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले टि–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ ।
गएराति युएईको दुबईमा भएको फाइनलमा अष्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले निराश पार्दै पहिलोपटक टि–२० विश्वकपको उपाधि उचालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)