मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित एक भारतीय किशोर वीरगञ्जबाट पक्राउ

deshsanchar.com · Fri Mar 26 16:45:41 GMT 2021

वीरगञ्ज– १२ सय एम्पुल लागुऔषधसहित १६ वर्षीय एक भारतीय किशोर वीरगञ्जबाट पक्राउ परेका छन्। बिहारको मोतिहारी महुवा थाना ठेगाना भएका १६ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।

प्रहरी चौकी बसपार्कको टोलीले वीरगञ्ज महानगरपालिका–८ भानु चोकबाट ती किशोरलाई चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)