मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकलाई शेयर लगानीमा कडाइ गर्ने राष्ट्र बैंकको नीति : कस्तो पर्ला बजारमा असर ?

abhiyandaily.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर लगानीमा कडाइ गर्ने भएपछि लगानीकर्ता भने बजार प्रभावित हुनेमा चिन्तित बनेका छन् । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयर खरिदमा रोक र दीर्घकालीन लगानीमा जोड दिन निर्देशन दिएको हो ।

तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । अबको नयाँ व्यवस्थामा बैंकहरूले ०७८ जेठ १० गतेसम्म खरिद गरेको लघुवित्तको शेयर आगामी पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)