ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला, तस्बिरहरू
ratopati.com · Fri Jun 12 10:21:40 GMT 2026

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला शुक्रबार ललितपुरको सानोपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको छ।
महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबिच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)