मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुरानो हुँदैमा भत्काउनु पर्दैन घर

lokaantar.com · Wed Apr 27 00:33:22 GMT 2022

पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ?

पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)