‘जलविद्युतमा स्थिर ब्याजदरको कर्जा व्यवस्था गरिने’
setopati.com · Fri Jun 12 10:25:57 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत क्षेत्रमा स्थिर ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था गरिने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)