मालिका गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, सबै पदमा सर्वसहमति
lokaantar.com · Tue Oct 26 23:59:40 GMT 2021
गुल्मी जिल्ला नेकपा एमालेको मालिका गाउँपालिकाको प्रथम अधिवेशन सकिएको छ ।
अधिवेशनबाट अध्यक्षमा ओम कार्की, उपाध्यक्षमा बालुराम अर्याल, सचिवमा शोभाखर गिरी र उपसचिवमा खड्क नेपाली सर्वसम्मत चुनिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)