मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आगलागीबाट ध्वस्त विपत मुक्तकमैया बस्ती सुदूरपश्चिम सरकारले निर्माण गरिदिने

lokaantar.com · Sun May 01 01:04:38 GMT 2022

आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ ।

चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरि आउँदो आर्थिक वर्ष २०७९/०८० देखि बस्ती निर्माण गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)