सिँचाइ माग्दै मतदाता
nepalsamaya.com · Wed Oct 19 15:55:00 GMT 2022
कपिलवस्तु-
निर्वाचनमा बाचा गरेर उम्मेदवारहरूले चुनाव जित्न थालेको साढे छ दशक बितिसक्यो तर जिल्लाको कृष्णनगर क्षेत्रका जनताको माग अझै पूरा भएको छैन। हरेक निर्वाचनमा उम्मेदवारको एउटै साझा एजेण्डा हुने गरेको छ, राप्ती नदीको पानी ड्राइभर्सन गरी सिँचाइ सुविधा कपिलवस्तुमा ल्याउने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)