मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रावलले आज विश्वासको मत नपाए मुख्यमन्त्री कांग्रेसको पोल्टामा

nayapatrikadaily.com · Thu Feb 09 00:16:00 GMT 2023

नागरिक उन्मुक्तिका सातै सांसद काठमाडौंमै, फर्किने टिकट पनि काटेका छैनन्

बिहीबार दिउँसोसम्म कुनै नाटकीय घटनाक्रम विकास भएन भने सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकार बच्ने सम्भावना कमजोर बनेको छ । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको बिहीबार एक महिना हुँदै छ । सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार रावलसँग बिहीबार प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्रै बाँकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)