काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु
arthadabali.com · Fri Jun 12 10:28:04 GMT 2026

काठमाडौँ / काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)