मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रे बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु

kathmandupati.com · Fri Jun 12 10:31:07 GMT 2026

काठमाण्डु – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)