फ्रान्सको विधान सभा राष्ट्रपति म्याक्रोनको पकड बाहिर
baahrakhari.com · Tue Jun 21 18:06:00 GMT 2022
पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन आफैँले नियुक्त गरेका प्रधानमन्त्री एलिजावेथ बोर्नेले पदबाट राजिनामा दिन राखेको प्रस्ताव अस्वीकार गरेका छन् । बरु, सरकार ‘क्रियाशील रहेर काम गर्नुपर्ने’ बताएका छन् ।
आइतबार म्याक्रोनको गठबन्धन सरकारले राष्ट्रिय विधान सभामा बहुमत गुमाए पछि केही टिप्पणीकारले प्रधानमन्त्री एलिजावेथको आलोचना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)