मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याथ्युज कुन्हा एट्लेटिको मड्रिडमा अनुबन्धित

onlinekhabar.com · Thu Aug 26 01:07:54 GMT 2021

१० भदौ, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले ब्राजिलियन खेलाडी म्याथ्युज कुन्हालाई अनुबन्ध गरेको छ । एट्लेटिकोले कुन्हालाई जर्मन क्लब हेर्था बर्लिनबाट बुधबार अनुबन्ध गरेको जनाएको छ । यससँगै एट्लेटिकोको फरवार्ड खोजी प्रक्रिया पनि पूरा भएको छ ।

फियोरेन्टिनाका डुसान भ्लाहोभिकसँग सहमति हुन नसकेपछि एट्लेटिकोले कुन्हालाज्ञ भित्र्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)