रेहमानको ‘नाइन्टी नाइन संग्स’ मे २१ मा प्रदर्शन हुने
nepalwatch.com · Wed May 26 17:08:55 GMT 2021
रेहमानको ‘नाइन्टी नाइन संग्स’ मे २१ मा प्रदर्शन हुने
भारतीय संगितकार तथा गायक एआर रेहमानको निर्माणमा बनेको फिल्म ‘नाइन्टी नाइन संग्स’ को प्रदर्शन मिति तोकिएको छ । ओटिटि माध्यमबाट प्रशारण हुने सिनेमाका लागि आगामी २१ तारिख तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)