सीके राउतको पार्टीले टुंगो लगायो समानुपातिक सांसद (सूचीसहित)
shilapatra.com · Thu Dec 08 16:09:00 GMT 2022
सीके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभामा आफूले पाएको समानुपातिक सांसदको टुंगो लगाएको छ । सो पार्टीले पाँच जना सांसद समानुपातिकबाट पाएको थियो ।
निर्वाचन आयोगले तीन दिनभित्र सांसदको नाम पठाउन पत्राचार गरेपछि यसअघि आयोगमा पेस भएको बन्दसूचीमा रहेका नामबाट जनमत पार्टीले सांसद हुने व्यक्तिको नाम आयोगमा सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)