मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा
pahilopost.com · Thu Dec 01 23:46:45 GMT 2022
विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा क्यानडालाई हराएको मोरोक्को समूह ‘एफ’को विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ। मोरोक्को ३६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो ।
मोरोक्को यसअघि सन् १९८६ मा मात्रै अन्तिम १६ मा पुगेको थियो। विश्वकप २०१८ को उपविजेता क्रोएसियालाई उछिन्दै मोरोक्को समूह विजेता बनेकोहो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)