हत्या अभियोगमा एक भारतीय जेल चलान
ekantipur.com · Mon Jul 24 00:50:37 GMT 2023
सर्लाही — सर्लाहीको हरिपुर्वामा एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा अर्का एक भारतीय नागरिक आइतबार कारागार चलान भएका छन् । सोही अभियोगमा संलग्न अन्य ४ भारतीय अझै फरार छन् ।
हत्या अभियोगमा पक्राउ परेका भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २६ वर्षीय राजेश महतो सुढीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)