मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अब सबै पालिकामा आयोजना बैंक अनिवार्य

ekantipur.com · Sat Jan 08 01:39:31 GMT 2022

काठमाडौँ — सरकारले सबै पालिका र प्रदेशका लागि आवधिक योजना, मध्यमकालीन खर्च संरचना र आयोजना बैंक निर्माणको कामलाई बाध्यकारी बनाउने तयारी गरेको छ ।

‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७५’ लाई संशोधन गर्दै राष्ट्रिय योजना आयोगले यस्तो व्यवस्था गर्न लागेको हो । आयोगले तयार पारेको ‘स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८’ मा यस्तो व्यवस्था समेटिएको र यसलाई बाध्यकारी बनाउन सबै स्थानीय तहलाई परिपत्र गर्ने तयारी गरिरहेको आयोगका सूचना अधिकारी दिवाकर लुइँटेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)