मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी

ratopati.com · Fri Jun 12 10:37:38 GMT 2026

काठमाडौँ । अमेरिका र इरान बिच सम्भावित सम्झौतामा हस्ताक्षर समारोह स्विट्जरल्याण्डको जेनेभामा हुने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्।

तीन जना स्रोतहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । स्रोतका अनुसार समारोहमा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय