काभ्रे बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
lokaantar.com

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
प्रहरीले शुरूमा ७ जनाको मृत्यु भएको जानकारी दिएको थियो । तर उद्धारका क्रममा थप एक जनाको पनि शव भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)