सतर्कता केन्द्रको छड्केः सामान्य प्रशासन मन्त्रालयकै ६३ कर्मचारी समयमा कार्यालय आएनन्
clickmandu.com · Fri Jun 12 10:36:23 GMT 2026

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा ६३ जना कर्मचारीले कार्यालय समय र अनुशासनसम्बन्धी नियम पालना नगरेको पाइएपछि केन्द्रले उनीहरूमाथि कारबाही गर्न निर्देशन दिएको छ ।
सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यरत कर्मचारीको उपस्थिति, नियमित सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयमा छड्के अनुगमन गरेका थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
राष्ट्रिय सतर्कता केन्द्र