काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा सातको मृत्यु, १७ घाइते
hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026
काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको अरनिको यातायातको बस बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)