सर्वोच्चले प्रचण्ड–बाबुरामलाई कारबाही गर्न भनेको हो ? यस्तो छ बालसेना मुद्दाबारे परमादेशको चारबुँदे व्याख्या
shilapatra.com · Fri Jun 12 10:35:18 GMT 2026

बालसेना भर्तीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । निकै लामो समयपछि सर्वोच्च अदालतका तीन जना न्यायाधीशले परमादेश जारी गरेका हुन् । सपना प्रधान मल्ल, सुनील पोखरेल र शान्तिसिंह थापाको इजलास गरेको परमादेशमा के–के समेटिएको छ ? बुँदागत रूपमा बुझौँ ।
फौजदारी अपराधको कानुन
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)