मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिकोटको सुनथराली विमानस्थल सोमबार उद्घाटन गरिँदै

nepalpress.com · Sat Feb 24 00:43:54 GMT 2024

सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलको औपचारिक रुपमा उद्घाटन हुने भएको छ ।

फागुन १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)