कला प्रदर्शनी : एक हजार बढी कला पारखीद्वारा अवलोकन
barnanmedia.com · Thu Mar 06 21:36:57 GMT 2025

काठमाडौँ, २३ फागुन : नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् ।
यही फागुन १९ गतेदेखि सुरु भएर आज सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेको कलाकार शाहले जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)