तनहुँमा ३६ वडाको मत गनियो, स्वर्णिम २८ हजार नजिक
baahrakhari.com · Mon Apr 24 18:04:00 GMT 2023
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा ३६ वडाको मतगणना सम्पन्न भएको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार ३६ वटा वडाको ५१ हजार २१९ मतगणना भएको हो ।
गणना भएको मतमध्ये रास्वपा उमेदवार स्वर्णिम वाग्लेले २७ हजार ९८८ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)