राजस्व छलीमा संलग्न विभिन्न १७ फर्मविरुद्ध मुद्दा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ बिगो दाबी
rajdhanidaily.com · Wed Nov 03 23:32:52 GMT 2021
काठमाडौं । राजस्व अनुसन्धान विभागले झुटा तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको नक्कली बिजक प्रयोगगरी भन्सार चोरी पैठारीमार्फत राजस्व चुहावट गरेको अभियोगमा विभिन्न १७ वटा फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ ।
राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तहरूबाट २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो असुलउपर गरी जरिमाना र हदैसम्मको कैद सजायसमेत माग दाबीसहित विभागले एकै दिन १७ वटा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)