मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुँजीबजार विकासको लागि निकै खटिएको छु, त्यसको नजिता पनि देखिनथालेको छः हमाल

corporatenepal.com · Fri Jan 27 00:07:22 GMT 2023

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी (इम्सन)सँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।

इम्सनको नवनिर्वाचित कार्य समितिलाई स्वागत गर्न बोर्डमा बिहीबार आयोजित कार्यक्रममा उनले इम्सनसँग सहकार्य गरेर नेपालको पुँजी बजारको दिगो विकासका लागि आफू तयार रहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)