नक्सामै सीमित कञ्चनपुरको खेल मैदान गुरुयोजना
nepalghatana.com · Sat Aug 20 16:50:03 GMT 2022
सुदूरपश्चिमको खेलकुद बिकासका लागि तयार गरिएको कञ्चनपुरको खेल मैदान गुरुयोजना नक्सामै सीमित बनेको छ । जसका कारण विभिन्न खेलकुद संघले नै गुरुयोजना मिचेर पूर्वाधार निर्माण गरिरहेका छन् ।
२०६४ सालमा राष्ट्रिय खेलकुद परिषदले कञ्चनपुरको महेन्द्रनगरमा रहेको जिल्ला खेलकुद बिकास समितिको मातहतको खेल मैदानको गुरुयोजना तयार गरेको थियो । तर, राष्ट्रिय खेलकुद परिषदले महत्वकांक्षी योजना कार्यान्वयनमा बेवास्ता गर्दा गुरुयोजना बिपरित धमाधम खेलकुद संघहरुले प्रशिक्षण पूर्वाधार बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)